मिति २०८० फाल्गुन ८ गते कार्यवाहक महालेखापरीक्षक श्री बामदेब शर्मा अधिकारी र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत श्री गोबिन्द गुरुङ्गज्युको उपस्थितिमा महालेखा परीक्षकको कार्यालयको सभाहल, अनामनगरमा कृषि विकास बैंकको आ.व. २०७९।८० को अन्तिम लेखापरीक्षणको बहिर्गमन बैठक सम्पन्न भयो ।सो बैठकमा उप महालेखापरीक्षक श्री पदम राज पौडेल, नायव महालेखापरीक्षकहरु श्री बैकुण्ठ बहादुर अधिकारी र श्री घनश्याम काफ्ले, चार्टड एकाउण्टेण्डहरु श्री सुदर्शनराज पाण्डे, श्री युद्धराज ओली र श्री जितेन्द्र कुमार मिश्र एवं कृषि विकास बैंकको तर्फवाट उप-महाप्रबन्धक श्री प्रेम कुमार श्रेष्ठ, आ.ले.प.प्रमुख श्री सुशिल हुमागाई, वित्त विभाग प्रमुख श्री बासु अधिकारी र सुदिप भट्टलगायतको उपस्थिति थियो ।
३१/०१/२०८२
२५/०१/२०८२
१६/०१/२०८२
०१/०१/२०८२
१९/१२/२०८१
२५/०१/२०८२
१६/०१/२०८२
०१/०१/२०८२
१९/१२/२०८१
२९/११/२०८१
३१/०१/२०८२
२१/११/२०८१
१३/०९/२०८१
१६/०८/२०८१
१४/०७/२०८१
कार्यालय समय
बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)
शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म
© 2025 महालेखापरीक्षकको कार्यालय . All Rights Reserved.
अन्तिम पटक अपडेट गरिएको: ०८/०२/२०८२